त्रिदेशीय फुटबलमा नेपालको शानदार जीत

नेपालले बंगलादेशविरुद्ध २–१ गोलले जितेको छ

काठमाडौं– काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलमा नेपाल शानदार विजयी भएको छ ।

नेपालले बंगलादेशविरुद्ध २–१ गोलले जितेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे ।

मध्यान्तर पछिको ८२ औं मिनेटमा बंगलादेशका १० नम्बरका खेलाडीले गोल गरे ।

नेपालले लिग चरणको दुवै खेलमा गोल गर्न सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.