काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना भाइरसको संक्रमण

काठमाडाैं- काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण दर बढेकाे छ ।

नेपालभर आरटी/पीसीआर परीक्षणमा कोरोना भाइरसका १ हजार १५ जना सङ्क्रमित र एन्टिजेन परीक्षणमा ८१ जनामा पोजिटिभ  पाइएकोमा उपत्यकामा मात्रै ४३५ जना सङ्क्रमित पहिचान भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडाैं जिल्लामा ३२३ जना, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनाकाे सङ्क्रमण पुष्टि भएकाे जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.