रसियन खेलाडीमाथि म्याच फिक्सिङको आरोप

विश्व टेनिसको प्रमुख प्रतियोगीता फ्रेन्च ओपन टेनिसमा महिला खेलाडी खेल मिलेमतो अर्थात म्याच फिक्सिङको आरोपमा पक्राउ परेकी छीन् ।

२६ वर्षे रसियन खेलाडी याना सिजिकोवालाई पुलिसले फिक्सिङको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो । महिला डबल्समा सहभागी भइरहेकी याना पहिलो खेलमा नै पराजित भएकी थिइन । यानाको जोडीका रुपमा एकातेरिना अलेक्जेंद्रोवा थिइन्।

सो खेलमा ६-१ र ६-१ ले पराजित भएको सो जोडीले दोस्रो सेटको पाँचौं खेलमा डबल फल गरेर अंक गुमाएपछि खेलमा मिलोमतोको शंका गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.