२४ घण्टामा संक्रमित संख्या फेरि बढ्यो, ३ जनाको मृत्यु

देशभर १७४६५ जनामा गरिएको नमूना परीक्षणमा ६७३४ जनामा पोजिटिभ केस

काठमाडौं– २४ घण्टामा देशभर कोभिड १९ संक्रमित संख्या ६७३४ पुगेको छ ।

देशभर १७४६५ जनामा गरिएको नमूना परीक्षणमा ६७३४ जनामा पोजिटिभ केस देखिएको छ ।

२४ घण्टामा ५४७ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३०८७७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.