गरीब तथा विपन्न समुदायका लागि खरमुक्त छानो बनाउने अभियान तिब्र (भिडियो रिपोर्ट)

पाँचथर- देशका कतिपय गरीब तथा असहाय परिवारका लागि खरको सट्टा जस्ताको छानो भएको घर बनाउने काम तिब्र रुपमा भइरहेको छ । यसैक्रममा पाँचथरमा ४ हजार ७ सय २८ फुसको छानोमा जस्ताको छानो लगाउने काम सुरु गरिएको छ ।-






प्रतिक्रिया राख्नुहोस्