श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै भारत फाइनलमा प्रवेश

काठमाडौँ- भारत काभा महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
अब अर्को सेमिफाइनल खेल नेपाल र इरानबीच आजै हुँदै छ ।
यसअघिको एक हार नेपालले इरानसँगै व्यहोरेको थियो । नेपालले क्वाटरफाइनलमा भारतलाई भने हराएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्