अष्ट्र्लियामा फेरि लकडाउन
काठमाडौं- अष्ट्रेलियामा कोरोना भाइरसबाट बच्नका लागि थप प्रतिबन्ध लगाइएको छ। मेलबर्न र भिक्टोरियाका केहि ठाउँहरुमा शनिवार राति ८ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लागइएको छ। कोरोनाको पछिल्लो अवस्थाले प्रहरीलाइ ठूलो अधिकार प्रदान गरेको अधिकारिहरु बताउछन्। कर्फ्यूपछि मेलवर्नका स्थानियहरु सामान किनमेल गर्न र शारिरीक अभ्यासकालगि घरदेखि ५ किलोमिटर वरपर भने निस्कन पाउनेछन्। मास्क लागाएका स्थानियहरु किराना पसलहरुमा लामो लाइन बसेको दृश्य देख्न सकिन्थ्यो।।
प्रतिक्रिया राख्नुहोस्