२४ घण्टामा थपिए ३१७५ संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं– २४ घण्टामा कोरोना भाइरसबाट ३१७५ संक्रमित भएका छन् ।

देशभर १२ हजार ६ सय ५ जनामा गरिएको नमूना परीक्षणमा ३१७५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ८७२३ जना निको भएर डिस्चार्ज भएका छन् ।

२४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.