स्थानीय सरकार
-
स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उपत्यका भित्रका स्थानीय तहको प्रतिबद्धता
काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे उच्चस्तरीय अन्तरनिकाय छलफल सम्पन्न भएको छ । शुक्रबार पूर्वाधार विकास मन्त्रालयमा नुवाकोट…
पुरा पढ्नुहोस » -
बागमतीमा मुख्यमन्त्री थापामगरसहित ६ मन्त्रीको शपथ
हेटौँडा- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरसहित ६ जना मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालयमा आयोजित…
पुरा पढ्नुहोस » -
हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने
हुम्ला- यस वर्षबाट हुम्ला जिल्लामा उत्पादन हुँदै आएकाे स्याउ विक्रीवितरण गर्न सम्बन्धित गाउँपालिकाको कृषि शाखाकाे सिफारिस अनिवार्य चाहिने भएको छ । जिल्लामा उत्पादित स्याउ जिल्ला…
पुरा पढ्नुहोस » -
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बाजुरा- सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुँदैछ । दर्शनार्थीको बढ्दो चापलाई ध्यान…
पुरा पढ्नुहोस » -
ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा
ओखलढुङ्गा- सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् । सिस्नेखोलाको निरन्तर कटानका कारण सुरु…
पुरा पढ्नुहोस » -
काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई एक हजार ८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले…
पुरा पढ्नुहोस » -
जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ जना दलित सम्मानित
रामेछाप– जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा रामेछापमा १७ जना दलित व्यक्तित्व सम्मानित भएका छन्। दलित समुदायको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा सामुदायिक विकास तथा सामाजिक…
पुरा पढ्नुहोस » -
स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दाबढीलाई सेवा
सिराहा– महिलाहरूमा बढ्दै गएको जटिल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै मिर्चेया नगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दा बढी महिलाको उत्साहजनक सहभागिता…
पुरा पढ्नुहोस » -
गर्भवतीलाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण
अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले सुत्केरी र गर्भवती महिलाहरूलाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण गरेको छ। वडाभित्रका करिब ३७ जना महिलाहरूलाई यो…
पुरा पढ्नुहोस » -
धादिङमा काँडेभ्याकुरको संरक्षण अभियान सुरु
धादिङ- डिभिजन वन कार्यालय धादिङले काँडेभ्याकुर पाइने धादिङको सिद्धलेक गाउँपालिकामा रहेको सामुदायिक वनका उपभोक्तालाई काँडेभ्याकुरको महत्वका बारेमा जानकारी गाराई संक्षरण गर्ने अभियान सुरु गरेको छ…
पुरा पढ्नुहोस »