मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेर रोकियो (भिडियो रिपोर्ट)

रुकुम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सानीभेरी नदिमा निर्माण गरिएको मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेर रोकिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत र डोल्पा जिल्लालाई जोड्ने गरी निर्माण गरिएको पुल अन्तिम चरणमा आएर रोकिएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.