निषेधाज्ञा खुकुलोपछि कालीमाटी तरकारी बजारको चहलपहल (फोटो फिचर)

काठमाडौं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा आजबाट केही खुकुलो बनाएपछि कालिमाटी तरकारी बजारमा चहलपहल भएको छ । संक्रमण जोखिमका कारण एक महिनाअघि कालिमाटी तरकारी बजार बन्द गरिएको थियो । आजदेखि तरकारी, फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ ।

तस्बिर : रोशन सापकोटा/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.