मेयर उम्मेदवार हुन स्थापितले दिनुभयो राजीनामा

काठमाडौं– बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिनुभएको छ ।

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिनुभएको हो ।

जनप्रतिनिधिले पुनः उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.