मकै खेतीः डोटीको जोरायल गाउँपालिका-३ नौकुडाँका किसानले लगाएको मकै खेती । वर्षा सुरु भएपछि मकै बालीलाई निकै राहत भएको छ ।
गोलभेंडा खेती गर्न तयार गरिएको जमिनः मल्चिङ प्रविधिद्वारा गोलभेंडा खेतीगर्न तयार गरिएको जमिन ।बेनी नगरपालिका-७ अग्नीखेतमा हालै कालोपत्र भएको बेनी-दरवाङ सडकपर्यटक लोभ्याउने गाईखुरे झरनाः डुम्रे बेँसीसहर सडकखण्ड नजिकै बेँसीसहर नगरपालिका-१ दलालमा रहेको गाईखुरे झरनाम्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा रहेको दुर्गाभगवती मन्दिरमा जाने नवनिर्मित पैदलमार्गजापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु पाँच अर्ब अनुदान सहयोगमा पोखरामा सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दी खोलाको मुहानमा निर्माण गरिएको ग्रिड च्याम्बरलगायतका संरचनाडोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारः प्रदेश राजधानी कैलाली सरेपछि अहिले यो बजार प्रायः सुनसान अवस्थामा रहेको छ
प्रतिक्रिया राख्नुहोस्