टी–२० आई त्रिकोणात्मक सिरिज : नेपाल र ओमान भिड्दै 

काठमाडौं – टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दै छ । खेल नेपाली समयानुसार राति पौने १० बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा घरेलु टोली क्यानडासँग १४ रनको हार व्यहोरेको नेपाल सिरिज जित्नका लागि आजको खेल जित्नै पर्ने दबाबका साथ मैदान उत्रिनेछ । पछिल्लो समय लय गुमाएकाले नेपाललाई जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.