शहरी विकास कार्यक्रम संचालन गरिएपछि झापाको भद्रपुर नगरपालिकामा पनि विकास निर्माणले गति

तराई–मधेशका जिल्ला सदरमुकामहरुमा रहेका २० वटा पुराना नगरपालिकाहरुलाई आर्थिक र व्यापारिक केन्द्रका रुपमा विकास गरि आधुनिक शहर निर्माण गर्ने उद्धेश्यले सघन शहरी विकास कार्यक्रम संचालन गरिएपछि झापाको भद्रपुर नगरपालिकामा पनि विकास निर्माणले गति लिएको छ । पछिल्लो समयमा ग्रामिण भेगका गाउंबस्तीहरुमा कालोपत्रे सडकहरु धमाधम निर्माण हुन थालेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.