रुपन्देही १ बाट विश्वकर्मा सर्वसम्मत, नवलपुर २ बाट पुनः तिलक महत सर्वसम्मत

काठमाडौं रुपन्देहीको क्षेत्र नम्बर १ बाट एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा सर्वसम्मत उम्मेदवार हुनुभएको छ ।्

२०७४ सालको निर्वाचनमा विश्वकर्माले कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गर्नुभएको थियो ।

यसैबीच नवलपुर २ बाट पुनः तिलक महत सर्वसम्मत उम्मेदवार हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.